SEE Results 2081 - एस ई ई परीक्षा २०८१ नतिजा ।

यस वेबसाइटको व्यवस्थापन, सम्बर्धन तथा प्रकाशन वागिश्वरी मा. वि., वागिश्वरी मा. वि. पूर्व विद्यार्थी समाज तथा वागिश्वरी मा वि व्यवस्थापन समितिको सहकार्यमा वागिश्वरी पूर्व विद्यार्थी समूह (२०५३ एस एल सि ब्याच) ले गरेको छ । यस वेबसाइट मार्फत वागिश्वरी मा वि बाट साल २०८१ को एस. ई. ई. परीक्षामा सहभागी भएका विद्यार्थीहरुको मात्र नतिजा प्रकाशन रहने छ ।

परीक्षामा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा भविश्यको उत्तर उत्तर प्रगतीको शुभकामना !